Riwaaz Bishural
Movie's Credit : Cast
News
जगजित सिंहको ‘संयोग’मा रिवाज
गजल सम्राट स्वर्गिय जगजित सिंहको स्वर रहेको ‘संयोग’ बोलको गजलको भिडियो सार्वजनिक गरिएको छ । जेबी सम्योगिको शब्द रचना रहेको गीतमा आलोक श्रीको संगीत रहेको छ ।
केही वर्ष अघि नै जगजित सिंहले गाएको यो गजलको भिडियो हालै मात्र निर्माण गरि सार्वजनिक गरिएको हो । गणेश शाहीले निर्देशन गरेको भिडियोमा फराज अर्पणको छायांकन र सम्पादन रहेको छ । राजेश बिसुरालले निर्माण गरेको भिडियोमा रिवाज बिशुराल, सिजल उप्रेती र सुशील थापालाई फिचर्ड गरिएको छ । रिवाजले ‘पशुपति प्रसाद’, ‘ऐश्वर्या’, ‘कपुरी क’ लगायतका चलचित्रमा अभिनय समेत गरेका छन् ।
New Releases (Baishak 21)
-
Mansara
Director : Upendra Subba
Casts : Dayahang Rai, Miruna Magar, Menuka Pradhan, Prabin Khatiwada, Shanti Giri
Next Releases (Jestha 10)
-
Pujar Sarki
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Pradeep Khadka, Paul Shah, Anjana Baraili, Parikshya Limbu -
Farki Farki
Director : Suyog Gurung
Casts : Anmol K.C., Jassita Gurung, Ravi Kafle, Samriddhi Aryal