Reecha Sharma
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
अभिनेत्री ऋचा शर्माको ‘कौसिद’ जेष्ठ २७ मा
अभिनेत्री ऋचा शर्माको प्रस्तुति रहेको चलचित्र चलचित्र ‘कौसिद’ अगामी जेष्ठ २७ गते रिलिज हुने भएको छ । चलचिको क्यारेक्टर पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो । पोष्टरमा अभिनेत्री ऋचा शर्मालाई प्रस्तुत गरिएको छ । उनको हातमा पैसाको बिटोहरु छन् भने पृष्ठ भुमिका औठा छाप ।
कुमार भास्करले निर्देशन गरेको चलचित्रमा भोलाराज सापकोटा र ऋचा शर्मासँगै रुपेश दाहाल, परिक्षित विक्रम राणा, सदिक्षा गौतम, निर्भिक भट्टराई, सागर भट्टराईलगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रका निर्माता केदार भुसाल हुन् भने कार्यकारी निर्मातामा दिमेश श्रेष्ठ र सह–निर्मातामा लक्ष्मण बानियाँ छन् ।
निर्देशक भास्करकै पटकथा रहेको चलचित्रमा नव विजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाको कथा रहेको छ । निसाल पौडेलले छायांकन गरेको फिल्ममा मित्र डि. गुरुङ र भीम विश्वकर्माको सम्पादन रहेको छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



