Renasha Rai
Movie's Credit : Director / Story / Screenplay / Dialogue / ChoreographerSong's Credit : Choreographer
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
काठमाडौंमा नयाँ मल्टिप्लेक्स ‘वान सिनेमाज’ सञ्चालनमा
काठमाडौंमा नयाँ मल्टिप्लेक्स हल संचालनमा आएको छ । बानेश्वरको आइप्लेक्स मलमा बिहिबारबाट ‘वान सिनेमाज’ सञ्चालनमा आएको हो ।
7.1 डल्बी डिजिटल साउण्ड सिस्टम सहित 2D र 3D मा चलचित्र हेर्न सकिनेछ । फोके प्रविधि अपनाइएको ‘वान सिनेमाज’ हलमा ४ सय १० दर्शक क्षमताका दुई अडिटोरियम छन् । यो हलमा शुक्रबारबाट ‘कबड्डी कबड्डी कबड्डी’ प्रदर्शन हुने भएपनि औपचारिक रुपमा अर्को साताबाट सञ्चालनमा आउने सञ्चालक प्रज्वल शम्शेर राणाले बताए । ‘वान सिनेमाज’ चलचित्र निर्माता प्रज्वल सम्शेर जंगबहादुर राणा र फिल्म निर्देशक तथा कोरियोग्राफर रेनशा वान्तवा राई (राणा)ले संचालनमा ल्याएका हुन् ।
बिहीबार हलको अवलोकन गर्न रेखा थापा, दीपाश्री निरौला, श्वेता खड्का, जसिता गुरुङ, धिरज मगर, वर्षा राउत, संजोग वस्याललगायतका कलाकारहरुको उपस्थिति रहेको थियो ।
चलचित्रकर्मी र पत्रकारलाई हलमा थ्रीडी र टुडीको भिजुअल डेमो पनि देखाइएको थियो । ‘वान सिनेमाज’ हलमा सुतेर चलचित्र हेर्न चाहने दर्शकका लागि पहिलो रो मा सोही अनुरुपको सिटको व्यवस्था गरिएको छ । पुरानो शिवदर्शन हललाई भत्काएर सोही स्थानमा यो मल बनाइएको हो ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



