Rekha Thapa
Movie's Credit : Cast / Special Appearance / Director / Presenter / Story / Music Director / Playback Singer
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
रेखा थापा, प्रचण्डको गृहजिल्लामा राप्रपाको चुनाबी कमाण्डर
राप्रपाको राजनीतिमा होमिएकी नायिका रेखा थापाले चितवनको चुनाबी कमाण्ड सम्हाल्ने भएकी छिन । स्थानिय निर्वाचन लक्षित गर्दै राप्रपाले माओबादी केन्द्रका अध्यक्ष प्रचण्डको गृहजिल्लामा रेखालाई चुनाबी कमाण्डर तोकेको हो ।
राप्रपाको केन्द्रीय सदस्य समेत रहेकी रेखा थापा अब चितवनको कमाण्ड सम्हाल्दै चुनाव केन्द्रीत कार्यक्रममा लाग्नेछिन ।
राप्रपाको केन्द्रीय पदाधिकारी बैठकले निर्वाचन केन्द्रीत कार्यक्रम गर्न, जिल्ला कार्य समितिको बैठक गराउन, जिल्लाको संगठनात्मक अवस्था, उमेदबार छनौट, बिभिन्न अभियानका लागि बिभिन्न जिल्लामा केन्द्रिय प्रतिनिधी खटाउने निर्णय गरेको हो ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



