Rajesh Payal Rai
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
राजेश पायल राईको ‘दर्शन नमस्ते ४’
राजेश पायल राईको गीति एल्वम ‘दर्शन नमस्ते ४’ सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा बिच दर्शन नमस्तेको चौथो सिरिज ‘दर्शन नमस्ते ४’ सार्वजनिक गरिएको हो । बरिष्ठ कलाकार भैरवबहादुर थापाले राईको एल्वम सार्वजनिक गरेका हुन् ।
एल्बममा सात वटा गीत समावेश छन् । गीतमा उत्तमजंग लिम्बु, डम्बर नेपाली, महेश खड्का, भद्रकला आङ्बुहाङ राई, विशाल राई हसिन, बसन्त सापकोटा र टिका चाम्लिङको शव्द रहेको छ । यस्तै उत्तमजंग लिम्बू, डम्बर नेपाली, महेश खड्का, बादल लिम्बु, सन्तोषराज, महाराज थापा र अम्बर गुरुङको संगीत छ ।
‘दर्शन नमस्ते ४’ राईको १९ औं एल्मब हो ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire






