Puspa Khadka   
Movie's Credit : Cast
Song's Credit : Cast

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

चैत्र २७ मा चलचित्र ‘कृष्ण–लीला’

लेन्सनेपाल २०७७ माघ २०
चैत्र २७ मा चलचित्र ‘कृष्ण–लीला’

चलचित्र ‘कृष्ण–लीला’को प्रदर्शन मिति तय गरिएको छ । दीपक ओली निर्देशित चलचित्र नयाँ बर्षको अवसर पारी चैत्र २७ गतेबाट प्रदर्शन हुने भएको छ ।

पुष्प खड्का, श्रद्धा क्षेत्री, बुद्धि तामाङ, रबिन्द्र झा,नवीन रेग्मी, हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाईलगायतका कलाकारले अभिनय रहेको चलचित्रलाई लक्ष्मण सुवेदीले लेखेका हुन् । शिब ढकाल र बाबु श्रेष्ठको छायँंकन रहेको चलचित्रमा अर्जुन पोखरेलको संगीत, रामजी लामीछानेको कोरियोग्राफी र श्री श्रेष्ठको द्धन्द्ध निर्देशन छ । 

आर आर फिल्म प्रोडक्शनको ब्यानरमा रोहित कट्टेल प्रस्तुतकर्ता रहेको चलचित्रमा कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन भने प्रकाश कार्की र केवल तामाङ निर्माता हुन् ।