This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
गीता र सारिकाको ‘तीजैमा ब्रत बसी’
सञ्चारकर्मी गीता अधिकारीको तीज गीत ‘तीजैमा ब्रत बसी’ सार्वजनिक भएको छ । अधिकारीको शव्द रहेको सार्वजनिक गीतमा अभिनेत्री सारिका घिमिरेको स्वर र योगेश काजीको लय सङ्कलन रहेको छ ।
नारायण रिजालले निर्देशन गरेको गीतको भिडियोमा गीता, सारिका र पुजना प्रधानले नृत्य गरेका छन् । भिडियोमा वीरेन्द्र भाट ‘विपिन’को छायाँकन र सम्पादन रहेको छ ।
राजधानीमा आयोजित एक कार्यक्रमका बिच भिडियो सार्वजनिक गरिएको हो । कार्यक्रममा गीतकार गीताकी आमा यमकुमारी अधिकारीको प्रमुख आतिथ्यता र नेपाली पहिलो रङ्गीन चलचित्र आमाकी अभिनेत्री चैत्यदेवी, किर्तिमानी गीतकार डा. डीआर उपाध्याय, बरिष्ठ कलाकार लय संग्रौला, उत्तम केसी, गीताकार तथा सञ्चारकर्मी शान्तिप्रिय, गायक सिताराम पोखरेल, सङ्गीतकार राजु सिंह, गीतकार संघका महासचिव वसन्त वित्यासी थापालगायतको आतिथ्यता रहेको थियो ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



