Puja Sharma
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
पुजा, पल र आकाश एकसाथ भिडियोमा
पुजा शर्मा, पल शाह र आकाश श्रेष्ठले पहिलो पटक एकसाथ अभिनय गरेको ‘काले केटा २ – म हिँड्दा खेरी’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।
गीतमा दुर्गा खरेलको स्वर, ध्रुवप्रसाद अम्गाईको शब्द र अर्जुन पोखरेलको संगीत रहेको छ । गायनमा दुर्गालाई प्रताप दासले साथ दिएका छन् । गीतमा संगीतकार पोखरेलकै संगीत संयोजन रहेको छ ।
विधान कार्की निर्देशित भिडियोमा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन तथा रंग संयोजन, सुरेन्द्र बसेलको कोरियोग्राफी र माधव शर्माको सहायक निर्देशन छ ।
New Releases (Baishak 21)
-
Mansara
Director : Upendra Subba
Casts : Dayahang Rai, Miruna Magar, Menuka Pradhan, Prabin Khatiwada, Shanti Giri
Next Releases (Jestha 10)
-
Pujar Sarki
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Pradeep Khadka, Paul Shah, Anjana Baraili, Parikshya Limbu -
Farki Farki
Director : Suyog Gurung
Casts : Anmol K.C., Jassita Gurung, Ravi Kafle, Samriddhi Aryal