Priyanka Karki
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
प्रियंकाको ‘मेहेन्दी’ !
‘मेहेन्दी’ बोलको गीतको सार्वजनिक भएको छ । सार्वजनिक गीतमा सुरेश घोन्डे गुरुङको शब्द र संगीत र मेलिना राईको स्वर रहेको छ ।
बिक्रम चौहानको कोरियोग्राफी तथा निर्देशन रहेको म्युजिक भिडियोमा नायिका प्रियंका कार्की र मोडेल महेश खड्काको अभिनय रहेको छ । अर्जुन तिवारीको छायाँकन रहेको भिडियोमा मिलन विश्वकर्माको सम्पादन छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



