Pramod Agrahari
Movie's Credit : Cast
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
चलचित्र ’एक’ को ट्रेलर सार्वजनिक
चलचित्र ’एक’ को ट्रेलर सार्वजनिक गरिएको छ । मनोज पण्डितको निर्देशित चलचित्रको ट्रेलर भिडियो साझेदारी युट्युबमार्फत सार्वजनिक गरिएको हो । ट्रेलरमा द्धन्द्ध, आक्रोश र बदलाको भाव देखिन्छ ।
राजनीतिमा हुने विभिन्न षड्यन्त्र र बाह्य हस्तक्षेपको कथामा आधारित चलचित्र मधेसको मुद्दामा केन्द्रित छ । चलचित्रमा प्रमोद अग्रहरी, मनोज अधिकारी, विशाल पोखरेल, ज्योत्सना योगीलगायत कलाकारको अभिनय छ ।
स्क्रिप्ट फ्याक्ट्रीको ब्यानरमा आत्मा गुरागाइँ र सोफिया थापाले निर्माण गरेको चलचित्रको छायाँकन तराई देखि हिमाली भेगको डोल्पासम्म गरिएको छ । चलचित्र दशैंको अवसर पारी असोज २१ गते घटस्थापनाको दिनबाट ओटीटी प्लेटफर्मममा रिलिज हुनेछ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire


