Pramod Agrahari
Movie's Credit : Cast
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
ओटिटी र डीटीएच प्लेटफर्ममा चलचित्र ‘एक’ प्रदर्शन
चलचित्र ‘एक’ प्रदर्शन भएको छ । मनोज पण्डित निर्देशित यो चलचित्र ओटिटी र डीटीएच प्लेटफर्महरुमा रिलिज भएको हो ।
मधेशमा भूराजनीतिको कथा भन्ने चलचित्रमा विशाल पोखरेल, ज्योत्सना योगी, प्रमोद अग्रहरी, प्रमोद खड्का, रामशरण पाठक, मदन ठाकुर, सुरेश शाह, सविर चुरौटे, हरुन अली, रमेश महर्जन, रिसिका घिमिरे लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
स्क्रिप्ट फ्याक्ट्रीको ब्यानरमा बनेको चलचित्रलाई आत्मा गुरागाइँ र सोफिया थापाले निर्माण गरेका हुन् । चलचित्रमा दीपक बज्राचार्यको छायाँकन, भरत रेग्मीको सम्पादन, गोविन्द मधुर आचार्य, पुष्कर महतो र हरि लम्सालको संगीत रहेको छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire


