News
‘जात्रै जात्रा’मा यस्तो देखिए विपिन, दयाहाङ्ग र रविन्द्र
चलचित्र ‘जात्रै जात्रा’को फस्टलुक सार्वजनिक गरिएको छ । प्रदिप भट्टराई निर्देशित चलचित्रको पोष्टर शुक्रबार सार्वजनिक गरिएको हो ।
जेष्ठ ३ गतेबाट प्रदर्शन हुने चलचित्रमा दयाहाङ राई, विपिन कार्की, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, बर्षा राउत, राजाराम पौडेल, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय रहेको छ ।
कमेडी जनाको चलचित्रमा रविन्द्र सिंह बनियाँ कार्यकारी निर्माता रहेका छन् भने यज्ञश्वर पौडेल र सिंगे लामाको लगानी छ । ‘जात्रै जात्रा’ सन् २०१६ को चलचित्र ‘जात्रा’को सिक्वेल हो ।

New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi

