Nikesh Khadka   
Movie's Credit : Director
Song's Credit : Director

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

विपिन कार्की अभिनित ‘डर छैन’ सार्वजनिक

लेन्सनेपाल २०७७ श्रावन २३
विपिन कार्की अभिनित ‘डर छैन’ सार्वजनिक

अभिनेता विपिन कार्की अभिनित म्युजिक भिडियो ‘डर छैन’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा सन्तोष लामाको स्वर, नारायण गौतमको शब्द र हरि लम्सालको संगीत रहेको छ ।

निकेश खड्काको निर्देशन रहेको भिडियोमा विपिन भरियाको भूमिकामा देखिएका छन् । एउटा भरियाको दिनचर्या र उसको मनोभावलाई भिडियोमा प्रस्तुत गरिएको छ । भिडियोमा विपिनसंगै लोकमणि सापकोटा र स्रवानी थापाको पनि अभिनय छ । 

भिडियोमा हरि हुमागाईंको छायाँकन र विकास धमलाको सम्पादन रहेको छ ।

चलचित्रमा समेत चुजी विपिन अभिनित यो चौथो म्युजिक भिडियो हो ।