Nabin Chauhan
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
‘ऊनको स्वीटर’लाई युनिभर्सल सर्टिफिकेट
चलचित्र ‘ऊनको स्वीटर’ले केन्द्रीय जाँच समिति (सेन्सर बोर्ड)बाट युनिभर्सल सर्टिफिकेट पाएको छ । चलचित्र निर्माण कम्पनी आर्टमाण्डुले सामाजिक सञ्जालमार्फत यसको जानकारी दिएको हो ।
अर्टमाण्डुले भनेको छ – ‘खुसीको खबर ! हाम्रो चलचित्र ‘ऊनको स्वीटर’ले केन्द्रीय चलचित्र जाँच समिति बाट युनिभर्सल सर्टिफिकेट बाट प्राप्त गरेको छ । राहतको महसुस गरेका छौँ ।’ वैशाख २६ गतेदेखि रिलिज हुने चलचित्रको लम्बाई २ घण्टा २७ मिनेट ३७ सेकेण्ड कायम रहेको छ ।
नवीन चौहानको निर्देशन गरेको चलचित्रमा विपिन कार्की, मिरुना मगर, माओत्से गुरुङ, सुरज तमू, एलेक्स पारस, परीक्षा लिम्बू, मिलन खत्री, अरुण पुन मगर, भावना खपाङ्गी मगर, कवि राई, रुपेश लामा, प्रकाश बस्नेत, लक्ष्मी योङहाङ, प्रेम सुब्बा, इन्द्रनारायण आङदेम्बे, नरेश लावती लगायतका कलाकारको अभिनय रहेको छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire





