Mukun Bhusal
Movie's Credit : Cast
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
‘पूर्ण बहादुरको सारङ्गी’मा भित्रिए मुकुन
चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’मा प्रकाश सपुत पछि मुकुन भुषाल अनुबन्धित भएका छन् । सेभेन सिज सिनेमाको प्रस्तुति रहने चलचित्रका लागि हालै मुकुनसँग कागजीसम्झौता गरिएको निर्माता बिनोद पौडेलले जानकारी दिएका छन् । यद्यपी उनको भूमिका बारे केही बताइएको छैन ।
अन्तर्राष्ट्रिय वितरण कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्ने चलचित्रको लेखन तथा निर्देशन सरोज पौडेलले गर्नेछन् । सोसल–ड्रामाको चलचित्रको छायाँकन जेठको दोस्रो साताबाट सुरु गर्ने तयारी छ । निर्माण पक्षले अभिनेत्री र अन्य कलाकार बारे थप खुलाएको छैन ।
विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहने चलचित्रका कार्यकारी निर्माता रमेश चौलागाईं र हरि श्रेष्ठ हुन् । महेश दवाडीको पटकथा तथा संवाद रहने चलचित्रमा प्रशान्त सिवाकोटीको संगीत रहने छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire


