Melina Rai   
Movie's Credit : Playback Singer
Song's Credit : Cast / Singer

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

मेलिना राईको 'जवानीको ऐना'

लेन्सनेपाल २०७७ श्रावन १८
मेलिना राईको 'जवानीको ऐना'

मेलिना राईको स्वरमा 'जवानीको ऐना हजुर' बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा अर्जुन रत्न भिखारीका शब्द र सुनिल मास्केको संगीत रहेको छ ।

'पञ्चामृत' एल्बममा समावेश उक्त गीतमा रिकेश गुरुङको संगीत संयोजन, किशोर थापाको मिक्सिङ तथा मास्टरिङ, सञ्जीब बराइलीको गितार, गोपाल घतानीको बाँसुरी र दिपेन गौतमको पर्कुसन सुन्न सकिन्छ ।

गीतको भिडियोलाई युवराज वाइवाले निर्देशन गरेका छन् । मनिता गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा नगमा श्रेष्ठले अभिनय गरेकी छिन । भिडियोमा उत्सव दाहालको छायाँकन र विकास दाहालको सम्पादन रहेको छ ।