Maunata Shrestha
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
‘आँधी तुफान–२’ निर्माणको औपचारिक घोषणा
चलचित्र ‘आँधी तुफान–२’ निर्माणको औपचारिक घोषणा गरिएको छ । बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्र निर्माणको औपचारिक घोषणा गरिएको हो ।
सन् २००७ मा प्रदर्शन भएको चलचित्र ‘आधी तुफान’को सिक्वेलको रुपमा निर्माण हुन लागेको चलचित्रलाई मौनता श्रेष्ठले निर्माण गर्नेछन् ।
मदन घिमिरेको निर्देशक रहने चलचित्रमा आरती आचार्य, याङ्सु श्रेष्ठ, मुकुन्द थापा, ध्रुर्व कोइराला, कनिज कोइराला, संजय खतिवडा, पुस्कर राउत, सिवन लामा, राजाराम गौतम, गोकुल सुवेदी, पुनम गौतम, सान, अधिकारी, सोनी बिसी, जोया बुढाथोकी, रुपा केसी, सरोज दाहाल, बिन्दीया ठकुरी, रमेश तामाङ र बालकलाकार अरुण कालीराजलगायतको अभिनय रहनेछ ।
थ्रिलर र सस्पेन्स बिषयमा भरपूर नारी एक्सन समेटिएर चलचित्र निर्माण हुन लागेको निर्देशक मदन घिमिरेले बताए । अगामी चैत्रको पहिलो साताबाट छायाँकन शुरु हुने चलचित्रमा रामशरण उप्रेतीको छायाँकन, प्रेम चुल्ठेको एक्सन, सुरेश अधिकारीको संगीत, हरि उप्रेती र दिनेश सुवेदीको गीत, रानी शाक्यको स्वर र कमल राईको नृत्य रहनेछ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire





