Manoj Pandit

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

मनोज पण्डितको शब्दमा ‘विर्सेर पनि’ सार्वजनिक

लेन्सनेपाल २०७७ भाद्र १४
मनोज पण्डितको शब्दमा ‘विर्सेर पनि’ सार्वजनिक

‘विर्सेर पनि’ बोलको गीत सार्वजनिक गरिएको छ । गायीका सोफिया थापाको स्वर रहेको गीतमा चलचित्र निर्देशक मनोज पण्डितको शब्द र चक्रपाणि तिमल्सिनाको संगीत रहेको छ ।

गोविन्द मधुर आचार्यको संगति संयोजन रहेको गीतलाई अकष्टिक नेपाल स्टुडियोमा रेकर्ड गरिएको हो । अजय सिंह कार्कीले रेकर्ड गरेको गीतमा ध्वनी सम्पादन तथा मास्टरिङ चन्द्र चौधरीले गरेका हुन् ।

युट्युब मार्फत सार्वजनिक गरिएको गीतको लिरिकक भिडियोलाई रवी लामाले तयार पारेका हुन् ।

Today's Birthday (2)