This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
चलचित्र ‘शुभ मंगल’ बन्ने
‘शुभ मंगल’ नामको चलचित्र निर्माण हुने भएको छ । मनोज अधिकारीको निर्देशन रहने चलचित्रमा कुशल थापा, सुरवीना कार्की, बिकास चापागाईं, केपी शर्मा, आर्यन शर्मा, सदिक्षा पाण्डेलगायतका कलाकारको अभिनय रहने जनाइएको छ ।
देउराली फिल्मस्को ब्यानरमा संगम क्षेत्री र नारायण दत्त अधिकारीले निर्माण गर्ने चलचित्रको छायाँकन नेपाल र अष्ट्रेलियामा गरिने जनाइएको छ ।
अष्ट्रेलियामा बस्ने नेपालीको जीवनशैली, प्रेमसम्बन्धलगायतका बिबिध बिषयमा निर्माण हुने चलचित्रको औपचारिक घोषणा भने केही समयपछि हुने बताइएको छ । चलचित्रमा निर्देशक अधिकारीकै लेखन रहने छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



