Khusbu Khadka
Movie's Credit : Cast
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
‘रातो टिका निधारमा’ को औपचारिक घोषणा
चलचित्र ‘रातो टिका निधारमा’ निर्माणको औपचारिक घोषणा गरिएको छ । गत वर्षको दशैंमा प्रदर्शन भएको चलचित्र ‘जय भोले’को अन्तिममा २०७६ को दशैँमा रिलिज हुने गरि ‘रातो टिका निधारमा’ निर्माण हुने जानकारी दिइएको थियो । चलचित्रमा अशोक शर्माको लखन र निर्देशन रहने छ ।
यसै चलचित्रबाट अशोकका छोरा अंतिक शर्माले अभिनयमा डेव्यु गर्नेछन् । जेठ १० बाट झापादेखि छायाँकन सुरु हुने चलचित्रमा अंकितसँगै साम्राज्ञी राज्यलक्ष्मी शाह, निता ढुँगाना, बुद्दि तामाङ, खुस्बु खड्का, राजाराम पौडेल, रविन्द्र झा, शिबहरि पौडेल, बसुन्धरा भुषाल, लक्ष्मी गिरी, जयनन्द लामा, अर्जुन श्रेष्ठलगायतका कलाकारको अभिनय रहने छ । चलचित्रमा अंकितको जोडीका रुपमा देखिन लागेकी साम्राज्ञी पहिलो पटक गाउँले युवतीको भूमिकामा देखिँदै छिन् ।
किरण शर्मा र कृति शर्माको निर्माण रहने चलचित्रमा शम्भुजित बास्कोटा र कल्याण सिंहको संगीत, पुरुषोत्तम प्रधानको छायाँकन, मित्रदेव गुरुङको सम्पादन र बसन्त श्रेष्ठको नृत्य निर्देशन रहने छ ।
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi




