Keki Adhikari
Movie's Credit : Cast / Special Appearance / Presenter / Executive Producer / ChoreographerSong's Credit : Cast
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
‘सेल्फी किङ’को गीत सार्वजनिक

चलचित्र ‘सेल्फी किङ’को गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको ‘जाली रुमाल’ बोलको गीतमा बि. पाण्डेको शब्द, सुवास भुषालको संगीत र अञ्जु पन्त र पुरुषोत्तम सुबेदीको स्वर रहेको छ । यस्तै गीतको भिडियोमा केकी अधिकारी र भिमफेदी गाइजको नृत्य र भिमफेदी गाइजको कोरियोग्राफी रहेको छ ।
‘सेल्फी किङ’ को नामले परिचित एक हाँस्यकलाकारले कला यात्राको दौरान आफूले पाएको सफलता र व्यक्तिगत जीवनबीचको सन्तुलन मिलाउन गर्ने संघर्षको कथा चलचित्रमा देखाइएको छ । चलचित्रको शिर्ष भुमिकामा विपिन कार्कीकोको अभिनय रहेको छ ।
आउँदो माघ २४ गतेबाट प्रदर्शनमा आउने चलचित्रलाई दिनेश राउत र सुवास थापाले निर्माण गरेका हुन् । बिशाल सापकोटाको निर्देशन रहेको चलचित्रमा उनकै लेखन, सुशन प्रजापतिको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत र निर्मल लामाको कोरियोग्राफी छ ।
चलचित्रमा विपिनका अलवा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, जीवन भट्टराई, कमल देवकोटालगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रका सहनिर्माता राजेश बिसुराल र प्रवल कोइराला हुन् ।
New Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi
Next Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung -
Viral Gorkhey
Director : Nigam Shrestha
Casts : Saugat Malla, Shristi Shrestha, Buddhi Tamang, Laxmi Giri, Rajaram Poudyal