Keki Adhikari
Movie's Credit : Cast / Special Appearance / Presenter / Executive Producer / ChoreographerSong's Credit : Cast
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
चलचित्र ‘चालबाज’को छायाँकन शुरु
चलचित्र ‘चालबाज’को छायाँकन शुरु भएको छ । चलचित्रको छायाँकन दार्जिलिङबाट सुरु गरिएको हो ।
कैलाश राईको निर्देशन रहने चलचित्रमा केकी अधिकारी र वुद्दि तामाङका साथमा नव–कलाकार अविनाश प्रधानको मुख्य भूमिका रहनेछ । यसका अलवा चलचित्रमा महेन्द्र बागदाश, चाँदनी प्रधान, सान्तिला तामाङको अभिनय रहने जनाइएको छ ।
सौरभ इन्टरनेन्मेन्ट र बलाली प्रोडक्शनको ब्यानरमा निर्माण हुने चलचित्रमा अरुण तामाङको लगानी रहने छ । चलचित्रमा सौरभ लामाको छायाँकन, कमल राई र रामजी लामिछानेको नृत्य निर्देशन, दीपक शर्मा र अगोम गुरुङको संगीत र विपिन किरणको शब्द रहनेछ ।
New Releases (Baishak 14)
-
Boksi Ko Ghar
Director : Sulakshan Bharati
Casts : Keki Adhikari, Shupala Sapkota, Swechha Raut, Sulakchhyan Bharati, Sushma Niraula
Next Releases (Baishak 21)
-
Mansara
Director : Upendra Subba
Casts : Dayahang Rai, Miruna Magar, Menuka Pradhan, Prabin Khatiwada, Shanti Giri