Karan Shrestha (Crazy)
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
चलचित्र ‘जादुगर २–जोकर’को ट्रेलर सार्वजनिक
चलचित्र ‘जादुगर २ – जोकर’ को ट्रेलर सार्वजनिक भएको छ । कमेडी जनारामा रहेको चलचित्रको ट्रेलर भिडियो साझेदारी सञ्जाल युट्युबबाट सार्वजनिक गरिएको हो । ट्रेलरमा कलाकर महादेव त्रिपाठीलाई जोकरका रुपमा देखाइएको छ ।
याक इन्टरटेनमेन्ट प्रा.लि.को प्रस्तुति रहेको चलचित्रमा महादेव त्रिपाठीको निर्देशन, विशेष पन्तको लेखन, गणेश श्रेष्ठ, कर्णबहादुर तामाङ, केदारप्रसाद रईला, सामन र रेहान तथा कुमार सिलवालको संयुक्त रुपमा निर्माण रहेको छ । चलचित्रमा त्रिपाठीसँगै सिम्पल खरेल, सुरेन्द्र केसी (मुलाको साग), शिव शंकर रिजाल (जोगेन्द्र), अन्जु थापा, विश्वका होचो कलाकार दिपेन शाह, बालकलाकार रिहानराज गिरी, नवराज श्रेष्ठ, मेरी बास्यैकी अप्सरा लक्ष्मी श्रेष्ठ, राजेन्द्र गिरी, विनोद राई, बिशेष पन्त, सरु धिमाल, सञ्चारकर्मी सुर्य चन्द रेशम फिरिरीलागायतका कलाकारहरुको अभिनय रहको छ ।
रिच ईन्टरटेर्मेण्टका लागि करण श्रेष्ठ क्रेजीले वितरण गर्ने चलचित्रमा मधुर वस्नेतको छायांकन, तारा थापा किम्बेको सम्पादन, सुगम पोखरेल, टंक बुढाथोकी, धु्ब बिश्को र कमल खत्रीको गीत संगीत, स्रमाट बस्नेतको द्वन्द्व, शिव वि.क, दीपक मदन सिंह र सोम लामाको कोरियोग्राफी रहेको छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire


