Jiban Bhai   
Movie's Credit : Cast / Line Producer / Brand Manager

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

‘बफिन्स ९८’को गीत ‘हे निष्ठुरी’ सार्वजनिक

लेन्सनेपाल २०७६ पौष १८
‘बफिन्स ९८’को गीत ‘हे निष्ठुरी’ सार्वजनिक

सांगीतिक समुह ‘बफिन्स ९८’को गीत ‘हे निष्ठुरी’ सार्वजनिक भएको छ । सार्वजनिक गीत सन् १९९० कालखण्ड अल्टनेटिव ग्रन्ज संगीतबाट प्रेरित छ । रोशन महर्जन (पुर्व गीतारबाधक) र संजीव गुरुङको शब्द, संगीत रहेको गीतमा संजीव गुरुङकै स्वर रहेको छ ।

हङकङका रमणीय स्थानमा छायाँकन गरिएको गीतको भिडियोलाई हा च्युङले गिम्बल प्रयोग गरि आइ फोन १० एक्स एसद्वारा खिचेका हुन् । भिडियोको निर्देशन तथा सम्पादन जीवन भाईले गरेका हुन । भने, भिजुअल इफेक्ट्सको रमेश गौतमले गरेका छन् ।