Hari Humagain
Movie's Credit : Cast / Director / Cinematographer / Choreographer / DOPSong's Credit : Cinematographer
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
प्रदर्शन मिति तय गर्दै ‘सरौतो’को पोष्टर सार्वजनिक
प्रदर्शन मिति तय गर्दै चलचित्र ‘सरौतो’को पोष्टर सार्वजनिक गरिएको छ । असोज ३ लाई प्रदर्शन मिति तय गरेको चलचित्रलाई छायाँकार हरी हुमागाईंले निर्देशन गरेका हुन् ।
चलचित्रमा सुमी मोक्तान, सन्नी सिंह, विजय लामा, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरुणा कार्की, पराकर्म पीजेबी राण, सम्पदा दाहाल, सुवाङ्गम शाह, लियो ट्यांक, मैषा पुन मगर, प्रतिक दुलाल, मनोज तामाङलगायतका कलाकारको अभिनय रहेको छ ।
विरान्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ्ग फिल्म्स र ग्लिटर फिल्मस स्टुडियोमा निर्मित चलचित्रमा राघव कृष्ण गौतमको लेखन, उत्तम हुमागाईको छायाँकन, शंकर महर्जनको एक्सन, निमेष श्रेष्ठको सम्पादन र राजन राज शिवाकोटी, पुष्पन प्रधान र कमल खत्रीको संगीत रहेको छ ।

New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



