This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
चलचित्र ‘घिन्ताङ’को शुभमुर्हूत सम्पन्न
चलचित्र ‘घिन्ताङ’को शुभमुर्हूत गरिएको छ । सरस्वती पुजाको अवसर पारी मंगलबार राजधानीको कमलादीस्थित गणेश मन्दीरमा स्कृप्ट पुजा गरि मुर्हूत गरिएको हो ।
दीपक श्रेष्ठको निर्देशनमा निर्माण हुने चलचित्रमा गौरव पहाही र लक्ष्मी बर्देवा, नीर शाह, मदनकृष्ण श्रेष्ठलागायतका कलाकारको अभिनय रहने छ । अन्तरजातिय सम्बन्धको कथामा निर्माण हुने चलचित्रमा निम्न वर्गीय एकल पुरुष र एकल महिलाको जीवनमा आउने उतार चढावलाई प्रस्तुत गरिने जनाइएको छ ।
साहित्यकार मन्दिरा मञ्जुश्रीको कथा रहेको चलचित्रमा दीपक शर्माको संगीत, संकल्प भुजेलको छायाँकन र पुष्कर लामाको प्रोडक्सन डिजाइन रहने छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire


