Gamvir Bista   
Movie's Credit : Cast / Story / Screenplay / Dialogue / Lyricist / Choreographer
Song's Credit : Cast / Choreographer / Director

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

युवराज चौलागाईको ‘लटर पटर’ सार्वजनिक

लेन्सनेपाल २०७६ बैशाख १३
युवराज चौलागाईको ‘लटर पटर’ सार्वजनिक

युवराज चौलागाईको गीत ‘लटर पटर’को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा चौलागाई अनुष्का पाठकले साथ दिएकी छिन् । गीतमा राजेन्द्र थापाको शब्द र दीपक शर्माको संगीत रहेको छ ।

गम्भिर विष्टको निर्देशन रहेको भिडियोमा प्रियंका कार्की, सुनिल क्षेत्री र युवराजकै अभिनय रहेको छ । नवराज उप्रेतीको छायाँकन रहेको भिडियोलाई नबिन निरौलाले सम्पादन गरेका हुन् भने गम्भिरकै कोरियोग्राफी रहेको छ ।