Fiza Yonzone   
Movie's Credit : Cast

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

यशराज र फिजा अभिनित ‘म रोएको पल’

लेन्सनेपाल २०७६ मंसिर १६
यशराज र फिजा अभिनित ‘म रोएको पल’

गीतकार डीपी दाहाल परिश्रमीको गीत ‘म रोएको पल’को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा सुमन केसीको स्वर र राजेश कैदीको संगीत रहेको छ ।

सार्वजनिक गीतको भिडियोमा यसराज गराच, फिजा योञ्जन, सुदिप भट्टराई, डीपी दाहाललगायतको अभिनय रहेको छ । कमल राईको निर्देशन रहेको भिडियोमा शिव ढकालको छायाँकन र तारा थापाको सम्पादन रहेको छ ।