Durga Kharel   
Movie's Credit : Playback Singer

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

नेपाल आइडल २ रवि ओड र दुर्गा खरेलको ‘घरमा कुरा’

लेन्सनेपाल २०७६ आषाढ १३
नेपाल आइडल २ रवि ओड र दुर्गा खरेलको ‘घरमा कुरा’

नेपाल आइडल सिजन २ का विजेता रवि ओड र गायिका दुर्गा खरेलको स्वर रहेको ‘घरमा कुरा’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा ध्रुव प्रसाद अम्गीको शब्द र अर्जुन पोखरेलको संगीत तथा एरेञ्ज रहेको छ ।

गीतको भिडियोमा गायक गायिकासँगै आयुष्मान जोशी र प्रियंका कार्कीलाई फिचर्ड गरिएको छ । शिब बिकको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा रामेश्वर कार्कीको छयाँकन र सुप्रिम पराजुलीको सम्पादन रहेकोछ ।