Dipak Oli
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
दिपकको ‘कृष्ण लीला’मा पुष्प र दिपिका
‘रोल्पा रोग’, ‘कुम्भकर्ण’ र ‘पण्डित बाजेको लौरी’ जस्ता चलचित्र निर्देशन गरिसकेका निर्देशक दीपक ओलीले नयाँ चलचित्र ‘कृष्ण लीला’ निर्देशन गर्ने भएका छन् ।
असोज १५ बाट छायाँकन शुरु हुने भनिएको चलचित्रमा पुष्प खड्का, दीपिका प्रसाईं, बुद्धि तामाङ, रविन्द्र झा र नविन रेग्मीलगायतको मुखय भुमिका रहने छ । चलचित्रमा सञ्चारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदीको कथा, पटकथा तथा संवाद हुनेछ ।
सस्पेन्स कमेडी जनराको चपलचित्रमा रोहित कट्टेल प्रस्तुतकर्ता र रत्न श्रेष्ठ निर्माता छन् । चवलचित्रमा अर्जुन पोखरेलको संगीत र शिव ढकालको छायांकन हुनेछ ।
New Releases (Chaitra 30)
-
Degree Maila M.A. 3rd Class
Director : Ram Babu Gurung
Casts : Dayahang Rai, Aanchal Sharma, Maotse Gurung, Prakash Ghimire, Buddhi Tamang -
The Red Suitcase
Director : Fidel Devkota
Casts : Saugat Malla, Shristi Shrestha, Bipin Karki, Prabin Khatiwada
Next Releases (Baishak 21)
-
Mansara
Director : Upendra Subba
Casts : Dayahang Rai, Miruna Magar, Menuka Pradhan, Prabin Khatiwada, Shanti Giri