Dipak Sharma   
Movie's Credit : Lyricist / Music Director
Song's Credit : Cast / Lyricist / Music Composer / Singer

News

देविकाको ‘माया घटेन’मा रेश्मा घिमिरे

लेन्सनेपाल २०७६ आषाढ ८
देविकाको ‘माया घटेन’मा रेश्मा घिमिरे

गायिका देविका वन्दनाको गीत ‘माया घटेन’ सार्वजनिक भएको छ । गीतमा दिपक शर्माको शव्द संगीत रहेको छ ।

सार्वजनिक गीतको भिडियोमा टिकटकबाट चर्चामा आएकी रेश्मा घिमिरेलाई फिचर्ड गरिएको छ । टेकेन्द्र शाहले निर्देशन गरेको भिडियोमा सन्तोष राजबहाकको कोरियोग्राफी, रामकुमार केसीको छायाँकन र निर्देशक शाहकै सम्पादन रहेको छ ।