Dayaram Pandey
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
इनास एसिया संयोजकमा गीतकार दयाराम पाण्डे
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज इनासको एशिया क्षेत्रीय समितिको संयोजकमा चर्चित गीतकार एवं संचारकर्मी दयाराम पाण्डे निर्वाचित भएका छन् ।
काठमाडौंमा आयोजित छैठौं इनास ग्लोबल महाधिवेशन २०८२ बाट पाण्डे एशिया संयोजकमा निर्विरोध निर्वाचित भएका हुन् । पाण्डेको कार्यकाल दुई वर्ष (२०२५–२०२७) को हुनेछ। यसअघि उनी इनास नेपालको अध्यक्ष थिए ।
इनास सन् २०१२ मा पोल्यान्डबाट शुरु भएको संस्था हो । नेपाली भाषा, साहित्य, कला, संस्कृति, सिनेमा, खेलकुदको संरक्षण र सम्बर्द्धन गर्ने उद्देश्यले स्थापना भएको इनास हाल विश्वका ७५ भन्दा धेरै राष्ट्रमा फैलिएको छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



