Dayahang Rai   
Movie's Credit : Cast / Special Appearance / Producer / Dialogue
Song's Credit : Cast

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

हेमन्त रानाको ‘माया बस्यो है’

लेन्सनेपाल २०७६ आषाढ ८
हेमन्त रानाको ‘माया बस्यो है’

गायक हेमन्त रानाको स्वर रहेको गीत ‘माया बस्यो है’ सार्वजनिक भएको छ । गीतमा गायक रानाकै शब्द र सङ्गीत रहेको छ ।

सार्वजनिक गीतको भिडियोमा हेमन्त राना, किरण चाम्लिङ राई र मेघा प्रधान फिचर्ड छन् भने अभिनेता दयाहाङ राईको विशेष उपस्थिति छ । हेमन्त र किरण चाम्लिङ राईको निर्देशनमा बनेको गीतको भिडियोमा लवेश श्रेष्ठको छायाँकन र सम्पादन रहेको छ ।