Chumban Jung Shahi
Movie's Credit : Producer
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
साउन २३ मा ‘मोहर’ रिलिज हुने
चलचित्र ‘मोहर’ आगामी साउन २३ गते रिलिज हुने भएको छ । निर्माण पक्षले शुक्रबार अभिनेता पल शाहको चरित्र झल्कने तस्वीर सार्वजनिक गर्दै रिलिज मितिबारे जानकारी दिएको हो । यद्यपी पलको भूमिका बारे केही खुलाइएको छैन ।
ओम प्रतिकको लेखन तथा निर्देशन रहेको चलचित्रमा पल शाह, बेनिशा हमाल, निती शाह, अर्जुन जंग शाही, मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी, सुशिल देवकोटा र बाल–कलाकार सारा शर्माको अभिनय छ ।
चुम्बनजंग शाहीको लगानी रहेको चलचित्रमा दीपेन बस्न्यातको डीओपी, महर्जनको एक्सन, भूपेन्द्र अधिकारीको सम्पादन, सुरेश अधिकारी र एसडी योगीको संगीत, प्रमोद ढुंगाना र हर्क साउदको शब्द र कविराज गहतराज र रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ ।
फिल्म मेकर्स प्रालिको व्यानरमा निर्माण भएको चलचित्रको छायांकन दाङ, अर्घाखाँची, रोल्पा, प्युठान र काठमाडौंमा गरिएको छ ।
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi




