Chhulthim Gurung
Movie's Credit : Cast
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
चलचित्र ‘पसिना’को गीत सार्वजनिक
चलचित्र ‘पसिना’को गीत सार्वजनिक भएको छ । भिडियो साझेदारी सञ्जाल युट्युबबाट ‘सुनैको दरबार’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा आर. बि खत्री शरदको शब्द, दिपक शर्माको संगीत र मीना पोखरेल निरौलाको स्वर छ । गीतलाई राजिव समिरले कोरियोग्राफी गरेका हुन् ।
अभिनेता गौरव पहाडी, अभिनेत्री अनु शाह, सरोज खनाल, सरोज अर्याल, रवि गिरी, ध्रुव कोइराला, शारदा गिरीलगायतका कलाकारको अभिनय रहेको चलचित्रको सार्वजनिक गीतमा भने छुल्ठिम डोल्मा गुरुङलाई फिचर्ड गरिएको छ ।
आर.बि.खत्री शरदको निर्देशन रहेको चलचित्रमा राम केसीको छायाँकन, राजनराज सिवाकोटी, दिपक शर्मा र थिरज राइको संगीत, नबिन निरौलाको सम्पादन, शिव विक र राजिव समिरको नृत्य र देव महर्जनको द्वन्द रहेको छ । चलचित्र २०७६ बैशाख २७ गतेबाट प्रदर्शन हुने जनाइएको छ । चलचित्रमा शन्ता ढकालको लगानी रहेको छ भने सञ्जय महत्तो कार्यकारी निर्माताका रुपमा रहेका छन् ।
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi




