RemembringChhetan Gurung
News
‘प्रेमगीत ३’को टिजर सार्वजनिक
चलचित्र ‘प्रेमगीत ३’को टिजर सार्वजनिक गरिएको छ । यो बर्षको प्रतिक्षित चलचित्रको टिजरले प्रेमभाव बोल्छ ।
न्यारेसनमा कथा भनिएके चलचित्रको टिजरमा मुख्य पात्र प्रेम (प्रदीप) र मनिष राउत बीचको टकराव देख्न सकिन्छ । २ सय वर्ष अगाडीको प्रेमकथामा निर्माण भएको चलचित्रलाई छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेका हुन् ।
चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, अनुभव रेग्मी, सम्वृद्धि सम्वृद्धि शाही ठकुरी, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्री, क्रिजन गौतम, जीवन भट्टराईलगायतका कलाकारको अभिनय रहेको छ ।
चलचित्रमा राजेश श्रेष्ठले छायाँकन, हिमाल केसीको एक्सन, कविराज गहतराजको कोरियोग्राफी, कल्याण सिंह र एलिश कार्कीको संगीत, छेतेन गुरुङ र मन्दीप गौतमको लेखन र बनिश शाह रभुपेन्द्र अधिकारीको सम्पादन रहेको छ । चलचित्र चैत २८ गतेबाट प्रदर्शनमा आउँदैछ ।
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi

