Chhabi Raj Ojha   
Movie's Credit : Producer / Executive Producer / Story

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

निर्माता छविराज ओझालाई मातृशोक

लेन्सनेपाल २०७९ बैशाख १४
निर्माता छविराज ओझालाई मातृशोक

निर्माता छविराज ओझालाई मातृशोक परेको छ । मंगलबार बिहान ओझाकी ९९ वर्षिय आमा डम्बरकुमारी ओझाको निधन भएको हो ।

धरानस्थित ओझा निवासमै निर्माता छबिराजकी आमाको निधन भएको हो । यतिबेला चलचित्रकर्मीहरुले सामाजिक सञ्जालमार्फत् छबिराजकी आमाका प्रति श्रद्धाञ्जली अर्पण गरिहेका छन् ।