This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
चितवनमा बिपिन र आँचल सम्मानित

कलाकारद्वय बिपिन कार्की र आँचल शर्मा सम्मानित भएका छन् । चितवनबाट सञ्चालित लक्की मिडिया हाउसले पांँचौ बार्षिकोत्सवको अवसरमा उनीहरुलाई सम्मान गरेको हो । उनीहरुलाई सम्मानपत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
नेपाली चलचित्र क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरुप उनीहरुलाई सम्मान गरिएको मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’ले बताए ।
कार्यक्रममा प्रमुख अतिथि पूर्व स्वास्थ्य मन्त्री तथा नेपाली कांँग्रेसका केन्द्रीय सदस्य गगन थापा, विशिष्ट अतिथि वरिष्ठ कलाकार नीर शाह, नेपाल चलचित्र कलाकार संघका महासचिव आदरणीय चेतबहादुर सिंह ‘राजा’लगायतका कलाकार तथा बिभिन्न क्षेत्रका ब्यक्तीहरुको उपस्थिति रहेको थियो । सो अवसरमा साहित्यकार झमक घिमिरेद्धारा लिखित नेपाली कथानक चलचित्र ‘जीवन काँडा की फूल’को समेत प्रर्दशन गरिएको थियो ।
New Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung -
Viral Gorkhey
Director : Nigam Shrestha
Casts : Saugat Malla, Shristi Shrestha, Buddhi Tamang, Laxmi Giri, Rajaram Poudyal
Next Releases (Ashad 27)
-
Yo Mann Ta Mero Nepali Ho
Director : Nar Pradhan (Mitra)
Casts : Wilson Bikram Rai, Buddhi Tamang, Bijay Baral, Roshan Shrestha, Ayusha Samal