This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
सितारामको ‘अल्कोहोलिक लभ’मा बिनोद र प्रियंका

‘अल्कोहोलिक लभ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा सिताराम पोखरेल र मिना निरौलाको स्वर, ललिता कुँवरको शब्द र राहुल प्रधानको संगीत रहेको छ ।
यूट्युवबाट सार्बजनिक ‘अल्कोहलिक लभ’को भिडियोलाई भिडियो निर्देशन सुव्रतराज आचार्यले गरेका छन् । भिडियोमा प्रियंका कार्की र विनोद न्यौपानेको अभिनय रहेको छ भने नवराज उप्रेतीले छायाँकन गरेका हुन । गायक सिताराम पोखरेललको यो १९ औं म्यूजिक भिडियो हो ।
New Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung
Next Releases (Ashad 27)
-
Yo Mann Ta Mero Nepali Ho
Director : Nar Pradhan (Mitra)
Casts : Wilson Bikram Rai, Buddhi Tamang, Bijay Baral, Roshan Shrestha, Ayusha Samal