News
‘हिड्दा हिड्दै’ को छायाँकन शुरु, सलोन र आकाशको मुख्य भुमिका
चलचित्र ‘हिड्दा हिड्दै’ को छायाँकन आरम्भ गरिएको छ । आकाश श्रेष्ठ, सलोन बस्नेत, नवअभिनेत्री रेखा शाह, सानीया खान, बिकास थापामगर, बिबेक रामदाम, ममता पौडेललगायतका कलाकारको अभिनय रहने चलचित्रको ललितपुरको गोदावरीबाट छायाँकन शुरु गरिएको हो ।
सुशील पंगेनी प्रस्तुतकर्ता रहेको चलचित्रलाई मिलन आले मगरले निर्देशन गर्नेछन् । कोहलपुर मोडेल कलेजसँगको सहकार्यमा नारायण सुशील पंगेनी इन्टरटेन्मेन्टले निर्माण गरिरहेको चलचित्रका निर्मातामा प्रमोदकुमार तामाङ, राजकुमार थिङ र पारस गुरुङ छन् । महादेव शाह सहनिर्माता रहेको चलचित्रमा सुमनकुमार तण्डुकारको छायाँकन, बसन्त सापकोटा र किरण माइकलको संगीत, देव महर्जनले द्धन्द्ध निर्देशन र कबिराज गहतराजले कोरियोग्राफी रहने छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



