Bhuwan K.C.   

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

‘मिस्टर नेपाली’को ट्रेलर सार्वजनिक

लेन्सनेपाल २०७६ कार्तिक ७
‘मिस्टर नेपाली’को ट्रेलर सार्वजनिक

चलचित्र ‘मिस्टर नेपाली’को ट्रेलर सार्वजनिक गरिएको छ । राष्ट्रियता र प्रेमको कथा भन्ने चलचित्रमा भूवन केसी, रिमा विश्वकर्मा, साहिल श्रेष्ठ, कुसुम राउत, कलाकाहरु रवि डंगोल, बिष्णु सापकोटा, कमलमणी नेपाल लगायतको अभिनय रहेको छ ।

देवचुली फिल्मस्को ब्यानरमा प्रेमराज दाहालले निर्माण गरेको चलचित्रलाई देव भुषालले निर्देशन गरेका हुन् । भुषालकै लेखन रहेको चलचित्रमा निरज कँडेलको छायांकन, सुवास भुषाल र दिपक शर्माको संगीत र जीवन थापाको सम्पादन रहेको छ ।