RemembringB.S. Rana
Movie's Credit : Cast
News
कलाकार बीएस राणाको निधन

चर्चित कलाकार बीएस राणाको निधन भएको छ । उपचारको क्रममा काठमाण्डौको टिचिङ अस्पतालमा शुक्रबार बिहान राणाको निधन भएको हो । स्वासप्रश्वासमा समस्या देखिएपछि एक साता देखि उनी उपचाररत थिए ।
सन् १०८९ को चलचित्र अन्यााय बाट अभिनय यात्रा शुरु गरेका राणाले कोसेली, चिनो, दुई थोपा आँसु, दक्षिणा, करोडपति, बलिदान, नेपाली बाबु, बसन्ती, मेरो एउटा साथी छ, आइएम सरी, सेतो बाघ, दर्पण छायाँ २ लगायत झण्डै ३ दर्जन चलचित्रमा काम गरेका छन् ।
New Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung
Next Releases (Ashad 27)
-
Yo Mann Ta Mero Nepali Ho
Director : Nar Pradhan (Mitra)
Casts : Wilson Bikram Rai, Buddhi Tamang, Bijay Baral, Roshan Shrestha, Ayusha Samal