
Ayushman Desraj Joshi
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
चलचित्र ‘प्रेम दिवस’को ट्रेलर सार्वजनिक

चलचित्र ‘प्रेम दिवस’को ट्रेलर सार्वजनिक गरिएको छ । त्रिकोणात्मक प्रेमकथाको चलचित्रमा प्रियंका कार्की, आयुषमान देशराज जोशी र विशाल खरेल विचको प्रेमलाई देखाइएको छ ।
चलचित्रलाई योगेश घिमिरेले निर्देशन गरेका हुन् । जेठको ३१ गतेबाट प्रदर्शन हुने चलचित्रमा प्रदिप भारद्धाजको लेखन, कविराज गहतराको कोरियोग्राफी, रोशन श्रेष्ठको द्वन्द्व, बनिष शाह र मिलन श्रेष्ठको सम्पादन र मानकृष्ण महर्जनको छायांकन रहेको छ ।
रियल मोसन पिक्चर प्राली र एसएन प्रोडक्सनको व्यानरमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता संजय न्यौपाने हुन् भने मनेश दाहाल निर्माता र रमेश चौधरी र उत्सव ढकाल सहनिर्माता हुन् ।
New Releases (Falgun 21)
-
Gorkhe
Director : Kimmat Gautam
Casts : Rabindra Pratap Sen, Anjali Adhikari, A. Gurung, Angel Shrestha, Baldip Rai