Ashok Sharma
Movie's Credit : Cast / Director / Producer / Presenter / Executive Producer / Story / Screenplay / Dialogue
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
जय भोलेलाई पनि मल्टिप्लेक्समा उच्च शो
चलचित्र जय भोलेले पनि मल्टिप्लेक्स हलहरुमा उच्च शो पाएको छ । असोज ३० गते फुलपातिको दिन देखी प्रदर्शनमा आउने चलचित्रले क्युएफएक्स चेनमा २४ शो, बिग मुभिजमा ८ शो, एफक्युब सिनेमामा ७ शो, क्युज सिनेमामा ६ शो र बिएसआर मुभिजमा ६ शो पाएको छ ।
कमेडी जनराको चलचित्रमा खगेन्द्र लामिछाने, सौगात मल्ल, स्वस्तिमा खड्का, बुद्धी तामाङ्, सलोन बस्नेत, अशोक शर्मा, राजाराम पौडेल, बसुन्धरा भुसाल, लक्ष्मी गिरी, जयनन्द लामा, सुरबिर पण्डित, रामचन्द्र अधिकारीलगायतका कलाकारहरुको अभिनय रहेको छ ।
खगेन्द्र लामिछानेको लेखन रहेको चलचित्रलाई अशोक शर्माले निर्देशन गरेका हुन । चलचित्रमा बसन्त श्रेष्ठको कोरियोग्राफी, राजनराज सिवाकोटीको संगीत, वान नेपाल स्टन्ट टिमको द्वन्द, राजु ढुंगानाको सम्पादन र पुरुषोत्तम प्रधानको छायाङ्कन रहेको छ ।
निर्देशक शर्माका अनुसार देशभरका करिब १३० पर्दाबाट चलचित्र प्रदर्शनमा आउने छ ।
New Releases (Baishak 21)
-
Mansara
Director : Upendra Subba
Casts : Dayahang Rai, Miruna Magar, Menuka Pradhan, Prabin Khatiwada, Shanti Giri
Next Releases (Jestha 10)
-
Pujar Sarki
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Pradeep Khadka, Paul Shah, Anjana Baraili, Parikshya Limbu -
Farki Farki
Director : Suyog Gurung
Casts : Anmol K.C., Jassita Gurung, Ravi Kafle, Samriddhi Aryal