Arun Regmi   
Movie's Credit : Cast / Producer / Production Manager

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

एक हप्ता पछि सर्यो ‘हजार जुनीसम्म’

लेन्सनेपाल २०७६ आषाढ २०
एक हप्ता पछि सर्यो ‘हजार जुनीसम्म’

चलचित्र ‘हजार जुनीसम्म’को रिलिज एक हप्ता डेट पोष्टपोण्ड भएको छ । वितरकसँगको छलफलपछी पूर्व निर्धारित मिति बाट पछि सर्दै भाद्र ६ मा प्रदर्शन हुने कन्फर्म गरिएको छ ।

आर्यन सिग्देल, स्वस्तिमा खड्का, अनुभव रेग्मी, सञ्चिता लुईटेल, प्रियंका कार्की, सलोन बस्नेतलगायतका कलाकारहरुको अभिनय रहेको चलचित्रलाई बिकासराज आचार्यले निर्देशन गरेका हुन् ।

सामिप्यराज तिमल्सेनाको पटकथा रहेको चलचित्रमा उदयराज सोताङ्ग, राजनराज सिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत, पुरुषेत्तम प्रधानको छायाँकन र अर्जुन जिसीको सम्पादन छ । कविता रेग्मी फिल्मकी कार्यकारी निर्माता हुन् भने अरुण रेग्मी र विशाल चाम्लिङ निर्माता हुन् ।