Arjun Kumar
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
पुष २ ‘चपली हाइट ३’ प्रदर्शन हुने
‘चपली हाइट ३’ प्रदर्शन हुने भएको छ । कोरोनाका कारण रोकिएको चलचित्रको प्रदर्शन मिति पुष २ गतेलाई तय गरिएको छ ।
प्रतिक्षित चलचित्रको सुचिमा रहेको ‘चपली हाइट ३’ मा स्वस्तिमा खड्का, अर्पण थापा, सुपुष्पा भट्ट, महेश त्रिपाठी, प्रतिकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, जीवन भट्टराई, लोकेन्द्र लेखक, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ ।
अर्जुज कुमारको निर्माण रहेको चलचिलाई निकेश खड्काले निर्देशन गरेका हुन् । यसअघि यसअघि २०७७ सालको चैत २८ गतेबाट प्रदर्शनमा आउने तय भएपनि कोरोनाको दोस्रो लहर शुरु भएपछि रिलिज रोकिएको थियो । हात पुष २ गतेलाई प्रदर्शन मिति तय गर्दै चलचित्रको प्रचार समेत थालिएको छ । अहिले हलहरुमा यसअघि नै सार्वजनिक गरिएको टिजर बजिरहेको छ भने आउँदो हप्ता ट्रेलर सार्वजनिक गरिने निर्माता अर्जुन कुमारले जानकारी दिएका छन् ।
अर्जुन कुमार फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रका कार्यकारी नर्माता नरेन्द्र महर्जन र हेमन्त धामी हुन् । चलचित्रमा आकाश बरालको पटकथा र संवाद, सुभाष भुषाल र अर्जुन कुमारको संगीत, पुरुषोत्तम प्रधानको छायाँकन र दिर्घ खड्काको सम्पादन रहेको छ ।
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi





