Anuradha Poudel
Movie's Credit : Playback Singer
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
गायिका अनुराधा पौड्याललाई पुत्र शोक
बलिउडकी प्रख्यात गायिका अनुराधा पौड्याललाई पुत्र शोक परेको छ । केही नेपाली चलचित्रका गतिमा समेत स्वर दिएको पौड्यालका ३५ वर्षे छोरा आदित्यको निधन भएको हो । आदित्य विगत लामा समयदेखि किड्नीको समस्याले ग्रस्त थिए ।
आदित्य आमा अनुराधाको पाइला पछ्याउदै सांगीतिक क्षेत्रमै यात्रा गरिरहेका थिए । उनले भजन र भक्ति गीत गाएका थिए । आदित्य आफैमा राम्रा संगीतकार पनि थिए । ‘लिम्का बुक अफ रेकर्डस्’ मा आदित्यको नाम सबैभन्दा कम उमेरका संगीतकारको विधामा समावेश छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



