This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
भीष्मराज फुलाराको ‘आँसु पिउँदै’ सार्वजनिक

‘आँसु पिउँदै’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा अञ्जु पन्त र शिव परियारको स्वर, भीष्मराज फुलाराको शब्द र बाबुल गिरीको संगीत रहेको छ ।
रामजी लामिछानेको निर्देशन र सुनिता बस्नेतको कोरियोग्राफी रहेको गीतको भिडियोमा पृथ्वी प्रसाईं र अनु शाहलाई फिचरिङ गरिएको छ । फुलारा इन्टरटेनमेन्ट नेटवर्कमार्फत सार्वजनिक भिडियो श्याम खत्रीले निर्माण गरेका हुन् ।
New Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi
Next Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung -
Viral Gorkhey
Director : Nigam Shrestha
Casts : Saugat Malla, Shristi Shrestha, Buddhi Tamang, Laxmi Giri, Rajaram Poudyal