Anoop Bikram Shahi
Movie's Credit : Cast
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
चलचित्र ‘कप्स’को ट्रेलर सार्वजनिक
चलचित्र ‘कप्स’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा नेपाल प्रहरीले गुण्डागर्दीलाई निर्मुल पार्न गरेको संघर्षको कथालाई उठान गरिएको छ । चलचित्रमा अनुपविक्रम शाही अव्वल पहरीको भुमिकामा देखिएका छन् । ट्रेलरमा देशका सबै नागरिकलाई बर्दी बिनाका प्रहरी र प्रहरीलाई बर्दी लगाएका नागरिकका रुपमा व्याख्या गरिएको छ ।
चलचित्रमा अनुपबिक्रम शाहीसँगै, सन्दीपा लिम्बु, अमित गिरी, रामराज क्षत्री, अनुपमा भण्डारी, निरुता स्याङतान, सुन्दर श्रेष्ठलगायतका कलाकारको अभिनय रहेको छ । आर्या मुभिज र सारा श्री मूभिजको व्यानरमा निर्माण भएको चलचित्रमा सुसन प्रजापतिको छायाँकन, बिपिन मल्लको सम्पादन र साम्राट सापकोटाको लेखन रहेको छ । राम शाक्य निर्माता रहेको चलचित्रलाई सम्राट सापकोटाले निर्देशन गरहेका हुन् । चलचित्र जेष्ठ १७ बाट प्रदर्शनमा आउने जनाइएको छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



