Aaryan Sigdel   
Movie's Credit : Cast / Special Appearance / Presenter / Story / Lyricist
Song's Credit : Cast

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

आर्यन र आँचलको ‘दशैं तिहार’ सार्वजनिक

लेन्सनेपाल २०७७ असोज २७
आर्यन र आँचलको ‘दशैं तिहार’ सार्वजनिक

‘दशैं तिहार’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । मिलन चाम्स निर्देशित भिडियोमा अभिनेता आर्यन सिग्देल र अभिनेत्रीद्वय आँचल शर्मा र रेबिका गुरुङका साथै सुजन तिगेला लिम्बु र क्षितिज सुबेदी फिचर्ड छन् ।

सुजन तिगेला लिम्बु र मेलिना राईको स्वर रहेको गीतमा सुजनकै शब्द र संगीत छ ।

सुदिप बरालको छायांकन रहेको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी, सन्देश शाहको सम्पादन, जुनीम गहतराजको कलर संयोजन तथा गिरिराज घिमिरेको सहायक निर्देशन रहेको छ ।